Madheshlive.com

मधेस विशेष

Displaying 41-50 of 364 results.

एमाले नेतासहित वीरगञ्जका चर्चित उधोगी व्यापारीहरु फोरममा प्रवेश (हेर्नुस् ५ तस्विर)

एमाले नेतासहित वीरगञ्जका चर्चित उधोगी व्यापारीहरु फोरममा प्रवेश (हेर्नुस् ५ तस्विर)

वीरगञ्ज ६, चैत । संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको एउटा ठूलो समूह प्रवेश गरेको छ । उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा आमजनता फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल पर्साले आइतबा.. .. ..

पुरै पढ्नुहोस्

एमालेले सभा गर्दा प्रहरी र मधेसी मोर्चाबीचको झडपमा घाइते जमिलको मृत्यू

एमालेले सभा गर्दा प्रहरी र मधेसी मोर्चाबीचको झडपमा घाइते जमिलको मृत्यू

नेपालगञ्ज, ५ चैत । बाँकेको सोनपुरमा तीन दिनअघि प्रहरीसँगको झडपमा गम्भिर घाइते भएका एक बृद्धको मृत्यू भएको छ ।मृत्यू हुनेमा सोनपुर ८ का ७२ वर्षिय जमिल भाट छन् ।

चैत १ गते नेपालगञ्जमा एमालेको सभा हुने दिन सोनपुरमा मधेसी मोर्चाका कार्

.. .. ..

पुरै पढ्नुहोस्

एसइई परीक्षा सकिएलगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन : अध्यक्ष यादब

एसइई परीक्षा सकिएलगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन : अध्यक्ष यादब

रौतहट, ५ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन ।

आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्ने

.. .. ..

पुरै पढ्नुहोस्

मधेसमा गाउँपालिका कार्यालय स्थापना गर्न नदिने अध्यक्ष महतोको घोषणा

मधेसमा गाउँपालिका कार्यालय स्थापना गर्न नदिने अध्यक्ष महतोको घोषणा

रौतहट, ४ चैत । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा गाउँपालिका कार्यालय स्थापना गर्न नदिने घोषणा गरेका छन् ।

शुक्रबार रौतहटको गौरमा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसमा कुनै पनि हालतमा स्थानीय तह अन्तर्गतको गाउँ

.. .. ..

पुरै पढ्नुहोस्

संघीय गठबन्धनद्धारा आन्दोलन घोषणा, सात शहरमा जनप्रदर्शन गर्ने

संघीय गठबन्धनद्धारा आन्दोलन घोषणा, सात शहरमा जनप्रदर्शन गर्ने

काठमाडौं । संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक बसेको गठबन्धन बैठकले चैत महिनाभरका लागि नरम प्रकृतिका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

गठवन्धनको केन्दीय कार्यालय तीनकुनेमा

.. .. ..

पुरै पढ्नुहोस्

विगतको जस्तो कठोर र जनतालाई पीडा दिने आन्दोलन अब हुँदैन् : अध्यक्ष महतो

विगतको जस्तो कठोर र जनतालाई पीडा दिने आन्दोलन अब हुँदैन् : अध्यक्ष महतो

भरतपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन विगतको जस्तो कठोर र जनतालाई पीडा दिने जस्तो नहुने बताएका छन् । भरतपुर विमानस्थलमा बिहिवार प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मुलुकको आर्थिक अवस्थाम.. .. ..

पुरै पढ्नुहोस्

वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा : अध्यक्ष यादब

वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा : अध्यक्ष यादब

ठूला दलका नेता भनौदाहरुको शरीरमा भारतीय रगत बगिरहेको आरोप
सिरहा । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले ठूला दलका नेता भनौदाहरुको शरीरमा भारतीय रगत बगिरहेको आरोप लगाएका छन् ।

एबीसी न्यूजको निय

.. .. ..

पुरै पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव मोर्चाद्वारा अस्वीकार, असहयोग र अवज्ञा आन्दोलनको घोषणा

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव मोर्चाद्वारा अस्वीकार, असहयोग र अवज्ञा आन्दोलनको घोषणा

काठमाडौं । मधेसी मोर्चाले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा गर्नेगरी कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनलाई आयोगमार्फत् टुंगो लगाउन प्रस्ताव राखेका थिए। तर, प्रस्त.. .. ..

पुरै पढ्नुहोस्

विजय गच्छदारको जस्तो बलियो पुर्पुरो अरुको कहाँ ?

विजय गच्छदारको जस्तो बलियो पुर्पुरो अरुको कहाँ ?

काठमाडौं । मधेसी नेताहरु मध्य सबैभन्दा बढी अवसरवादी चरित्रका नेता हुन विजय कुमार गच्छदार । उता सत्ता उतै -याल चुहाँउदै हिड्ने गच्छदार हालसम्म पटक पटक गरी १२ पटक मन्त्री बनिसकेका छन । उनको रोजाईमा मालदार मन्त्रालयको रुपमा चिनिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्.. .. ..

पुरै पढ्नुहोस्

उपेन्द्र नेतृत्वको फोरमद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, पत्र सभामुखलाई बुझायो

उपेन्द्र नेतृत्वको फोरमद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, पत्र सभामुखलाई बुझायो

काठमाडौं, २ चैत । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । फोरमका सांसद शिवजी यादवले सभामुख ओनसरी घर्तीलाई पत्र बुझाउँदै आफूहरले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए ।

.. .. ..

पुरै पढ्नुहोस्