Madheshlive.com

नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई यसरी पक्राउ गरियो (हेर्नुस् ७ तस्विर)

35 पटक पढिएको

काठमाडौं, २० चैत । निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन पुगेका नयाँ शक्तिका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ राजनीतिक दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गरिएको भन्दै नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा हजारौं नेता कार्यकर्ता निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन पुगेका थिए । सो क्रममा धर्नामा सहभागी संयोजक भट्टराईसहित नेतृ हिसिया यमी लगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर भ्यानमा हालेर लगेको छ ।

हेर्नुस् तस्विरहरु :-

 

तस्विरहरु पहिलो पोष्टबाट साभार