Madheshlive.com

मुख्य समाचार

Displaying 91-100 of 740 results.

सरकारलाई मधेसी मोर्चाले बुझायो पाँचबुँदे ज्ञापनपत्र

सरकारलाई मधेसी मोर्चाले बुझायो पाँचबुँदे ज्ञापनपत्र

काठमाडौं, २५ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाट

.. .. ..

पुरै पढ्नुहोस्

मधेस आज दोस्रो दिनपनि ठप्प, प्रहरीले नै रोक्यो प्रेसको गाडी

मधेस आज दोस्रो दिनपनि ठप्प, प्रहरीले नै रोक्यो प्रेसको गाडी

सिरहा, २५ फाल्गुन । मधेसी मोर्चाको आह्वानमा आज दोस्रो दिन पनि मधेस ठप्प भएको छ । मधेसका कुनै जिल्लामा पनि सवारी साधन गुड्न पाएका छैन् । पूर्वपश्चिम राजमार्ग सुनसान देखिन्छ ।

सिरहा, सप्तरी, धनुषा, पर्सा, सर्लाही लगायतका मधेसका जिल्ला बन्दले बढी प्रभ

.. .. ..

पुरै पढ्नुहोस्

मधेसी जनताद्धारा लहानमा एमाले कार्यालयमा आगजनी

मधेसी जनताद्धारा लहानमा एमाले कार्यालयमा आगजनी

सिरहा, २४ फाल्गुन । सप्तरीको गोली काण्डपछि आक्रोसित बनेका मधेसी जनताले सिरहाको लहानस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

आगजनीबाट कार्यालय जलेर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । कार्यालयमा रहेको पार्टीको विभिन्न पर्चापम्लेट त

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी घटनापछि ओली पुगे घर, माधव नेपाल विराटनगर

सप्तरी घटनापछि ओली पुगे घर, माधव नेपाल विराटनगर

विराटनगर, २४ फाल्गुन । नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीको कार्यक्रमपछि स्थिती असहज बन्यो । प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा चार जनाको निधन भयो । 

घटनापछि एमालेको आकस्मिक स्थायी समिति बैठकले अभियान तीन

.. .. ..

पुरै पढ्नुहोस्

मधेस बन्द सशक्त, ठाउँ–ठाउँमा सरकार र एमालेविरुद्ध प्रदर्शन

मधेस बन्द सशक्त, ठाउँ–ठाउँमा सरकार र एमालेविरुद्ध प्रदर्शन

सिरहा, २४ फाल्गुन । सप्तरीको गोली काण्डपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज मधेसका जिल्लाहरु सशक्त रुपमा बन्द भएको छ ।

पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल बाहेक कुनै पनि सवारी साधान गुड्न पाएका छैन् । मधेसी मोर्चाका कार्यकर्ताह

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा गोली चलेपछि ओली र प्रचण्डबीच टेलिफोनमै बाझाबाझ

सप्तरीमा गोली चलेपछि ओली र प्रचण्डबीच टेलिफोनमै बाझाबाझ

काठमाडौं, २३ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार साँझ टेलिफोनमै बाझाबाझ भएको छ ।

सप्तरीको राजविराजमा प्रहरीको गोली लागी पाँच प्रदर्शनकारीको मृत्यु भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी घटनापछि उपेन्द्र यादब आक्रोसित

सप्तरी घटनापछि उपेन्द्र यादब आक्रोसित

काठमाडौं, २३ फागुन । सप्तरी प्रहरीले अन्धाधुन्द गोली बर्साएर चार जनाको ज्यान लिएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रोसित बनेका छन् ।

उनले प्रहरीले निहत्था जनतालाई गोली हानेर हत्या गरेको आरोप लगाए । उनले आक्रोशित हुँदै भने&

.. .. ..

पुरै पढ्नुहोस्

सरकारलाई दिएको समर्थन फिर्ता लिने मार्चाको निर्णय, भोली र पर्सी मधेस बन्दको आह्वान

सरकारलाई दिएको समर्थन फिर्ता लिने मार्चाको निर्णय, भोली र पर्सी मधेस बन्दको आह्वान

काठमाडौं, २३ फागुन । सप्तरी गोली काण्डपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।

सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएलग

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी घटनापछि एमालेको अग्निपरीक्षा

सप्तरी घटनापछि एमालेको अग्निपरीक्षा

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का लागि मेची-महाकाली अभियान निकै चुनौतीपूर्ण हुनपुगेको छ । सप्तरीको दुःखद घटनापछि एमालेले आफ्नो अभियान बिथोल्ने षड्यन्त्र भएको भन्दै तीन दिनका लागि स्थगित गरेको छ । सप्तरीमा प्रहरीको गोलीबाट मारिनेको संख्.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा गोली चलेपछि सिरहामा मधेसी मोर्चाले ट्रक जलाए

सप्तरीमा गोली चलेपछि सिरहामा मधेसी मोर्चाले ट्रक जलाए

सिरहा, २३ फाल्गुन । सप्तरीमा गोली चलेपछि आक्रोसित भएका मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको गोलबजारमा एक ट्रक जलाएका छन् । गोलबजारस्थित ईलाका प्रहरी कार्यालयको अगाडनी नै ट्रक जलाएका हुन् ।

आगोबाट पूर्णरुपमा क्षतिग्रस्त उक्त ट्रकको नम्बर खुल्न

.. .. ..

पुरै पढ्नुहोस्