Madheshlive.com

मुख्य समाचार

Displaying 11-20 of 740 results.

नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई यसरी पक्राउ गरियो (हेर्नुस् ७ तस्विर)

नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई यसरी पक्राउ गरियो (हेर्नुस् ७ तस्विर)

काठमाडौं, २० चैत । निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन पुगेका नयाँ शक्तिका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ राजनीतिक दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गरिएको भन्दै नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा .. .. ..

पुरै पढ्नुहोस्

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

- सञ्जितकुमार मण्डल
गौशाला, २० चैत । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराईको .. .. ..

पुरै पढ्नुहोस्

निर्वाचन आरोग घेर्न गएका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई पक्राउ

निर्वाचन आरोग घेर्न गएका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई पक्राउ

काठमाडौं, २० चैत । निर्वाचन आयोग घेराउन गर्न पुगेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् । आयोगको कान्तिपथस्थित कार्यालय घेराउ गरेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराई, नेकपा माओवादी क्रान्तिकारीका नेता तथा पू.. .. ..

पुरै पढ्नुहोस्

स्थानीय तहका एकाइ थप्ने सरकारी निर्णयलाई अदालतबाट वैधानिकता

स्थानीय तहका एकाइ थप्ने सरकारी निर्णयलाई अदालतबाट वैधानिकता

काठमाडौं, १६ चैत । स्थानीय तहका एकाइ थप गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चको यो निर्णयसँगै सरकारको निर्णयले वैधानिकता पाएको छ ।

संवैधानिक आयोगलाई प्राप्त कार्यादेश विपरीत सरका

.. .. ..

पुरै पढ्नुहोस्

बिहीबार पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

बिहीबार पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

काठमाडौं, १६ चैत । निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध)का लागि सपरिवार व्यस्त रहेको छन् ।


एक महिनाअघि देखि नै निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराज

.. .. ..

पुरै पढ्नुहोस्

एसइई परीक्षा दिएका एक विद्यार्थीको लहानमा हत्या

एसइई परीक्षा दिएका एक विद्यार्थीको लहानमा हत्या

सन्तोष यादब

सिरहा, १४ चैत । सिरहाको लहान नपा ३ स्थित राजमार्ग छेउमै एक विद्यार्थीलाई हत्या गरेर झुण्ड्याएको अवस्थामा शव फेला परेको छ ।

सप्तरी मल्हनवा १ का अन्दाजी १७ बर्षिय श्रवण कुमार साहको शव आज विहान फेला परेको हो । पूर्वपश्चि

.. .. ..

पुरै पढ्नुहोस्

नेपालमा लगानी बढाउन चीनका लगानीकर्तालाई प्रचण्डको आग्रह

नेपालमा लगानी बढाउन चीनका लगानीकर्तालाई प्रचण्डको आग्रह

चीन (हेइनान), १२ चैत । प्रधानमन्त्री प्रचण्डले नेपालमा लागनीको बाताबरण बनेकाले नेपालमा आएर लागनी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

चीनको हेइनान प्रान्तमा आयोजित बोआओ फोरमको उदघाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

.. .. ..

पुरै पढ्नुहोस्

सहमति कार्यान्वयन नभए निर्वाचनमा भाग लिदैनौं : अध्यक्ष ठाकुर

सहमति कार्यान्वयन नभए निर्वाचनमा भाग लिदैनौं : अध्यक्ष ठाकुर

बिराटनगर, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय नगरेमा आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन् ।

तमलोपा जिल्ला कार्यसमिति मोरङले शनि

.. .. ..

पुरै पढ्नुहोस्

सरकारको कारण भ्रष्टाचार र बेथिति बढ्यो, यसको विकल्प खोज्नु पर्छ : अध्यक्ष यादब

सरकारको कारण भ्रष्टाचार र बेथिति बढ्यो, यसको विकल्प खोज्नु पर्छ : अध्यक्ष यादब

काठमाडौं, १२ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने संकेत गरेका छन् ।

संघीय गठबन्धनका संयोजक समेत रहेका अध्यक्ष यादबले रिपोर्टर्स क्लब नेपालमा शनिबार भएको साक्षात

.. .. ..

पुरै पढ्नुहोस्

चुनाव चिह्न लिएर चुनाव लड्न पाउनुपर्छ भन्दै नयाँ शक्तिसहित २४ दलको मोर्चाबन्दी

चुनाव चिह्न लिएर चुनाव लड्न पाउनुपर्छ भन्दै नयाँ शक्तिसहित २४ दलको मोर्चाबन्दी

काठमाडौं, १० चैत । स्थानीय तहको चुनावमा चुनाव चिन्ह लिएर भाग लिन नपाउने भएपछि २४ दलले मोर्चाबन्दी गरेका छन् । बाबुराम भट्टराईको नयाँ शक्तिसहित २४ दलले स्थानीय तहको निर्वातनमा आफ्नो आफ्नो पार्टीको चुनाव चिह्न लिएर लड्न पाउनुपर्ने बताएका हुन् ।

मोर्चाब

.. .. ..

पुरै पढ्नुहोस्