Madheshlive.com

मुख्य समाचार

Displaying 41-50 of 740 results.

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझायो

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझायो

काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् ।

सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी,

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीका एलडिओसँग मन्त्रालयले किन माग्यो स्पष्टीकरण ?

सप्तरीका एलडिओसँग मन्त्रालयले किन माग्यो स्पष्टीकरण ?

काठमाडौं, ३ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले स्थानीय तह शासन सञ्चाल

.. .. ..

पुरै पढ्नुहोस्

सिरहामा हात खुट्टा बाँधेर यूवतीलाई सामुहिक बलात्कार, दुई पक्राउ

सिरहामा हात खुट्टा बाँधेर यूवतीलाई सामुहिक बलात्कार, दुई पक्राउ

सिरहा, ३ चैत । एक यूवतीलाई हात खुट्टा बाँधेर सामुहिक बलात्कार गरेको आरोपमा दुई यूवक सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ११ पडरियाका वर्ष २२ का सरोज साह र वर्ष २१ का कमलेश साह छन् ।

पीडित किशोरी परिवारको लिखित उजुरीको आध

.. .. ..

पुरै पढ्नुहोस्

देशभर एसइई परीक्षा सुरु, महोत्तरीमा ९ बोरा चिट बरामद, सिरहामा पत्रकारलाई प्रवेश निषेध

देशभर एसइई परीक्षा सुरु, महोत्तरीमा ९ बोरा चिट बरामद, सिरहामा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, ३ चैत । आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) देशभर सुरु भएको छ । शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भ.. .. ..

पुरै पढ्नुहोस्

नयाँ शक्तिको विचार बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान् अभियान हो : डा. भट्टराई

नयाँ शक्तिको विचार बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान् अभियान हो : डा. भट्टराई

काठमाडौँ, २ चैत । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान् अभियान .. .. ..

पुरै पढ्नुहोस्

प्रत्येक स्थानीय तहलाई १/१ करोड दिने सरकारको निर्णय

प्रत्येक स्थानीय तहलाई १/१ करोड दिने सरकारको निर्णय

काठमाडौं, २ चैत । सरकारले हालै कार्यान्वयनमा ल्याएको प्रत्येक स्थानीय तहलाई १/१ करोड रुपैयाँ बजेट निकासा दिने निर्णय गरेको छ । अर्थमन्त्रालयले स्थानीय तहलाई १/१ करोड रुपैयाँ बजेट निकासा दिने निर्णय गरेको हो ।

सरकारले मंगलबारदेख

.. .. ..

पुरै पढ्नुहोस्

एसएसबीको गोली लागेर सहिद भएका गौतमको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

एसएसबीको गोली लागेर सहिद भएका गौतमको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

काठमाडौं, २ चैत । पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्ट सार्वजनिक भएको छ ।

कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिए

.. .. ..

पुरै पढ्नुहोस्

एमालेको अभियान बिथोल्न थरुहट तराई पार्टीले गराए कैलाली बन्द

एमालेको अभियान बिथोल्न थरुहट तराई पार्टीले गराए कैलाली बन्द

कैलाली, २ चैत । एमालेको मेची-महाकाली अभियानप्रति आपत्ति जनाउँदै थारुहट तराई पार्टी नेपालले आज कैलाली बन्दको आह्वान गरेको छ । बन्दका कारण जनजीवन प्रभावित बनेको हो ।

एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम

.. .. ..

पुरै पढ्नुहोस्

लोकमानमाथि ६ विषयमा छानबिन गर्न संसद्को निर्देशन

लोकमानमाथि ६ विषयमा छानबिन गर्न संसद्को निर्देशन

काठमाडौं, २ चैत । सर्वोच्च अदालतको आदेशले अख्तियार प्रमुखबाट हटाइएका लोकमानसिंह कार्कीमाथि ६ वटा विषयमा छानबिन गर्न संसद्ले निर्देशन दिएको छ । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकमा महाअभियोग सिफारिस समितिको प्रतिवेदनलाई स्वीकृत गरेको छ.. .. ..

पुरै पढ्नुहोस्

मधेसी मोर्चाको समर्थनपछि के हुन्छ प्रचण्ड सरकारको अवस्था ?

मधेसी मोर्चाको समर्थनपछि के हुन्छ प्रचण्ड सरकारको अवस्था ?

काठमाडौं, २ चैत । व्यवस्थापिका–संसद्मा अहिले कुल ५९४ सांसद छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १९ साउनमा कांग्रेस, मधेसी मोर्चालगायतको समर्थनमा प्रधानमन्त्री बन्दा उनले ३ सय ६३ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री निर्वाचनका वेला प्रचण्डलाई म

.. .. ..

पुरै पढ्नुहोस्