Madheshlive.com

मुख्य समाचार

Displaying 51-60 of 740 results.

सरकारलाई दिएको समर्थन फिर्ताबारे मोर्चाले भोलि ठोस निर्णय लिने

सरकारलाई दिएको समर्थन फिर्ताबारे मोर्चाले भोलि ठोस निर्णय लिने

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे भोलि बुधवार मात्रै औपचारिक निर्णय गर्ने भएको छ ।

आज सातदिने अलिटमेटमको म्याद सकेपछि मोर्चा आबद्ध सातै दलका शीर्ष नेताको सहभागितामा बुधवार बस्ने

.. .. ..

पुरै पढ्नुहोस्

मोर्चाका साँसदद्धारा संसद बैठक बहिष्कार, कर्णले भने, उता मधेसी मारिने, यता मन्त्री थप्ने ?

मोर्चाका साँसदद्धारा संसद बैठक बहिष्कार, कर्णले भने, उता मधेसी मारिने, यता मन्त्री थप्ने ?

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदको आजको बैठक पनि नाराबाजी गर्दै बहिस्कार गरेको छ ।

संसदको नियमित बैठक सुरु भएको जनाउ दिने बित्तिकै सभामुख सद्‍भावना पार्टीका लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए । कर

.. .. ..

पुरै पढ्नुहोस्

एमालेको अभियानमा बालकको शरिरमा युवा संघको टिसर्ट ! कहाँ छन् अधिकारवादी ?

एमालेको अभियानमा बालकको शरिरमा युवा संघको टिसर्ट ! कहाँ छन् अधिकारवादी ?

नेपालगन्ज, १ चैत । तस्बिरमा देखिएका यी बालकहरु १० देखि १२ वर्ष उमेर समुहका हुन् । उनीहरुको शरिरमा भने एउटा प्रमुख राजनीतिक दलको युवा संघको टिसट लगाइएको छ ।

सुनबस–७ नवलपरासीका बालकहरुलाई आफू कुन कार्यक्रममा आएको हुँ भन्ने समेत हेक्का छैन । तर, ने

.. .. ..

पुरै पढ्नुहोस्

नेपालगञ्ज तनाव : बसमा आगजनी, प्रहरीद्धारा फायर, अरु के भयो ?

नेपालगञ्ज तनाव : बसमा आगजनी, प्रहरीद्धारा फायर, अरु के भयो ?

नेपालगञ्ज, १ चैत । बन्दको अवज्ञा गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गुडिरहेको बसमा आगजनी गरेका छन् ।

बर्दियाको राजापुरबाट तुलसीपुरका लागि छुटेको भे १ ख २०४२ नं. को बसलाई नेपालगञ्ज गुलरिया सडक खण्डको सोनपुरमा रोकेर आगजनी गरेको संघीय

.. .. ..

पुरै पढ्नुहोस्

मोर्चाले गराए नेपालगञ्ज बन्द, मधेस विरोधी एमालेको सभामा सहभागी नहुन अपिल

मोर्चाले गराए नेपालगञ्ज बन्द, मधेस विरोधी एमालेको सभामा सहभागी नहुन अपिल

नेपालगञ्ज, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलवार आह्वान गरेको नेपालगञ्ज बन्दका कारण जनजीवन प्रभावित बनेको छ । एमालेको मेची–महाकाली अभियानलाई लक्षित गर्दै मोर्चाले नेपालगञ्ज बन्दको आह्वान गरेको हो ।

मंगलबार बिहानैदेखि बन्दको आ

.. .. ..

पुरै पढ्नुहोस्

मधेसी मोर्चाले आजदेखि प्रचण्ड सरकारको साथ छाड्ने

मधेसी मोर्चाले आजदेखि प्रचण्ड सरकारको साथ छाड्ने

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि सरकारको साथ छाड्ने भएको छ । सरकारलाई समर्थन गरेको झण्डै सात महिनापछि मोर्चाले सरकारको साथ छाड्ने भएको हो ।

तत्कालिन एमाले नेतृत्वको सरकार विस्थापन भइ माओवादी केन्द्रका अध्यक्ष पुष्प

.. .. ..

पुरै पढ्नुहोस्

मोर्चाको मुख्य माग ‘सीमांकन छाडेर’ संविधान संशोधनको तयारी

मोर्चाको मुख्य माग ‘सीमांकन छाडेर’ संविधान संशोधनको तयारी

काठमाडौं, १ चैत । सरकारले पेश गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्ये सीमांकनको विषय छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ । सीमांकनको विषय भने मधेसी मोर्चाको मुख्य माग हो ।

आजको नागरिक दैनिकमा खबर छ– स्थानीय तह निर्वाचनको वातावरण बन

.. .. ..

पुरै पढ्नुहोस्

खतरामा गगन थापाको मन्त्री पद ! आखिर किन ?

खतरामा गगन थापाको मन्त्री पद ! आखिर किन ?

काठमाडौं, १ चैत । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचैमा टुंगिने खतरा बढेको छ । आजको नागरिक दैनिकमा खबर छ– फोरम लोकतान्त्रिकका .. .. ..

पुरै पढ्नुहोस्

शहिद गोविन्द गौतमको शव यात्रा सुरु

शहिद गोविन्द गौतमको शव यात्रा सुरु

कञ्चनपुर, २९ फाल्गुन । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको हो ।

यसअघि प्रशासनले शव यात्राका लागि फोहोर बोक्ने गाडी पठाएको त

.. .. ..

पुरै पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले नयाँ शक्तिको हस्ताक्षर बुझ्न नमानेपछि...

प्रधानमन्त्री प्रचण्डले नयाँ शक्तिको हस्ताक्षर बुझ्न नमानेपछि...

काठमाडौं, २९ फाल्गुन । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा संकलित हस्ताक्षर बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय नदिएको बताएको छ ।

नयाँ शक्तिले भोली सोमबार माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेको हो

.. .. ..

पुरै पढ्नुहोस्