Madheshlive.com

मुख्य समाचार

Displaying 771-776 of 776 results.

काँग्रेस सभापतिमा उठ्ने सुजाताको घोषणा

काँग्रेस सभापतिमा उठ्ने सुजाताको घोषणा

विराटनगर, १४ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापति पदमा उम्मदवारी दिने औपचारिक घोषणा गरेकी छन् ।

विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले सभापतिमा उठ्ने औपचारिक घोषणा गरेकी हुन् । उनले पा

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीका मुखिया कटुवा पेस्तोलसहित पक्राउ

सप्तरीका मुखिया कटुवा पेस्तोलसहित पक्राउ

सप्तरी, १४ माघ । सप्तरी जिल्लाको कोइलाडीबाट प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सकरपुरा ९ बस्ने ३२ वर्षिय दिनेश मुखिया रहेका छन् ।

मुखियालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको गस्ती टोलीले बुधबार रात.. .. ..

पुरै पढ्नुहोस्

रङ्गेली घटनाका मृतकका सन्तानलाई सहयोग

रङ्गेली घटनाका मृतकका सन्तानलाई सहयोग

विराटनगर, १३ माघ । मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।

रङ्गेलीमा आयोजित क

.. .. ..

पुरै पढ्नुहोस्

पर्सामा अज्ञात रोगले २६ को ज्यान लियो

पर्सामा अज्ञात रोगले २६ को ज्यान लियो

पर्सा, १३ माघ । तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन् । जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासि.. .. ..

पुरै पढ्नुहोस्

भुमिगत मोर्चाका संयोजक गोइतले दिए सिरहा प्रहरीलाई कडा चेतावनी

भुमिगत मोर्चाका संयोजक गोइतले दिए सिरहा प्रहरीलाई कडा चेतावनी

सिरहा, १३ माघ (मधेस लाइभ) : अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सिरहा लहानका डा. पशुपति चौधरीलाई अपहरणको प्रयास गरेको भनेर प्रहरीले पक्राउ गरेका विजय पासवान आफ्नो कार्यकर्ता नहरेको प्रष्ट पारेको छ ।

संयोजक गोइतले आज फेसबुकमा स्टाटस लेखेर लहा

.. .. ..

पुरै पढ्नुहोस्

सिरहा र झापामा लागुऔषध ब्राउनसुगरसहित चार पक्राउ

सिरहा र झापामा लागुऔषध ब्राउनसुगरसहित चार पक्राउ

style="text-align: justify;">सिरहा, १३ माघ । सिरहा र झापा जिल्लामा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बुधवार चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सुचनाका आधारमा ब्राउनसुगर बेचबिखनमा संलग्न तिन जनालाई आज सिरहाको गोलबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका ६

.. .. ..

पुरै पढ्नुहोस्