Madheshlive.com

मुख्य समाचार

Displaying 71-80 of 740 results.

प्रचण्डद्धारा एनसेललाई ३५ अर्ब उन्मुक्ति दिने प्रस्ताव, बाबुरामले भने– राष्ट्रघात भयो, सबैले विरोध गरौं

प्रचण्डद्धारा एनसेललाई ३५ अर्ब उन्मुक्ति दिने प्रस्ताव, बाबुरामले भने– राष्ट्रघात भयो, सबैले विरोध गरौं

काठमाडौं, २७ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको विरोधका वावजुद पनि एनसेललाई ३५ अर्ब उन्मुक्ति दिने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एनसेलले तिर्न बाँकी करिब ३५ अर्ब रुपैयाँ कर आफ्नो स्वामित्व बेच

.. .. ..

पुरै पढ्नुहोस्

फोरमका उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरु गिरफ्तार

फोरमका उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरु गिरफ्तार

काठमाडौं २७, फाल्गुन । प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ । पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरुलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको हो ।.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा प्रहरीबाट मारिएका चारैजनाको शवयात्रा शनिवार निकाल्ने

सप्तरीमा प्रहरीबाट मारिएका चारैजनाको शवयात्रा शनिवार निकाल्ने

राजविराज, २७ फाल्गुन । प्रहरीको गोली लागेर मृत्यु भएका चारै जनाको शवलाई मधेसी मोर्चा, सप्तरीले शव बुझेर शनिबार सिरहाको लहानसम्म शवयात्रा गर्ने भएको छ ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल

.. .. ..

पुरै पढ्नुहोस्

काठमाडौंमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पक्राउ

काठमाडौंमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पक्राउ

काठमाडौं, २७ फाल्गुन । बन्द गराउने क्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन् ।

काठमाडौंको रत्नपार्कमा बन्द गराउने क्रममा सहअध्यक्ष श्रेष्ठ सहित ११ जना पक्राउ परेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक

.. .. ..

पुरै पढ्नुहोस्

काठमाडौंमा बन्द सफल पार्न सडकमा निस्केका मोर्चाका ५८ कार्यकर्ता पक्राउ

काठमाडौंमा बन्द सफल पार्न सडकमा निस्केका मोर्चाका ५८ कार्यकर्ता पक्राउ

काठमाडौं, २७ फाल्गुन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज नेपाल बन्द सफल पार्न कार्यकर्ताहरु काठमाडौं सडकमा निस्केपछि प्रहरीले पक्राउ गरेको छ ।

बन्द गराउँदै हिंडेका ५८ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीले बिहानै पक्राउ गरेको हो । बन्

.. .. ..

पुरै पढ्नुहोस्

मोर्चाको नेपाल बन्द : मधेस ठप्प, काठमाण्डौंमा सामान्य प्रभाव

मोर्चाको नेपाल बन्द : मधेस ठप्प, काठमाण्डौंमा सामान्य प्रभाव

काठमाडौं, २७ फाल्गुन । सप्तरी हत्या काण्डको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लाहरुमा बढी परेका छ । काठमाण्डौंमा भने बन्दको सामान्य प्रभाव मात्र परेको हो ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सुन

.. .. ..

पुरै पढ्नुहोस्

कंचनपुर घटनालाई लिएर भारतीय मिडियामा भ्रामक समाचार

कंचनपुर घटनालाई लिएर भारतीय मिडियामा भ्रामक समाचार

काठमाडौं, २७ फाल्गुन । कंचनपुरको आनन्दबजार नजिक नेपाल भारत सिमाक्षेत्रमा बिहीवार भारतीय सिमा सुरक्षा फौज एसएसबीले गोली चलाउँदा एक नेपालीको ज्यान गयो । एसएसबीको यो ज्यादतीको विरुद्ध अहिले पुरै देश आक्रोशित छ ।

कंचनपुरमा हिजो दिनभर जसो नेपालीहर

.. .. ..

पुरै पढ्नुहोस्

.....तर विद्रोही नै बनाउँछन् भने तयार हुनैपर्‍यो : लक्ष्मणलाल कर्ण (अन्तरवार्ता)

.....तर विद्रोही नै बनाउँछन् भने तयार हुनैपर्‍यो : लक्ष्मणलाल कर्ण (अन्तरवार्ता)

संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनमा सहभागी पनि नहुने, हुन पनि नदिने अडान राख्दै आएको मधेसी मोर्चाले यो साता सप्तरीमा भएको गोलीकान्डपछि आन्दोलनको मनस्थितिमा छ। उसले सरकारलाई सात दिनको अल्टिमेटम दिएको छ- निर्वाचन फिर्ता लिन र संविधान संशोधन गर्न । सप्तरी.. .. ..

पुरै पढ्नुहोस्

एमाले नेता महासेठले भने– गृहमन्त्री निधि नै सप्तरी घट्नाका प्रमुख योजनाकार

एमाले नेता महासेठले भने– गृहमन्त्री निधि नै सप्तरी घट्नाका प्रमुख योजनाकार

काठमाडौं, २६ फाल्गुन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधि नै सप्तरी घटनाका प्रमुख योजनाकार रहेको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘सप्त

.. .. ..

पुरै पढ्नुहोस्

राज्यले दमन गरे बन्दुक उठाउने अध्यक्ष यादबको चेतावनी

राज्यले दमन गरे बन्दुक उठाउने अध्यक्ष यादबको चेतावनी

काठमाडौं, २६ फाल्गुन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सात दिनभित्र ५ बुँदे माग पूरा नभए मधेश आधारशिला भएर देशभरि नै जनविद्रोह गर्ने यादवले चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार

.. .. ..

पुरै पढ्नुहोस्