Madheshlive.com

मुख्य समाचार

Displaying 81-90 of 740 results.

मधेशी मोर्चाबिना निर्वाचनमा गए मधेशमा रक्तपात हुन्छ : नेतृ कोइराला

मधेशी मोर्चाबिना निर्वाचनमा गए मधेशमा रक्तपात हुन्छ : नेतृ कोइराला

काठमाडौं, २६ फाल्गुन । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छिन् । उनले निर्वाचन गराउन सबै दलको सहमति हुनुपर्ने धारणा राखिन् ।

रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेत

.. .. ..

पुरै पढ्नुहोस्

कञ्चनपुर : एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु, सुरक्षा दिन नसक्दा सशस्त्रको हतियार स्थानीयले खोसे

कञ्चनपुर : एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु, सुरक्षा दिन नसक्दा सशस्त्रको हतियार स्थानीयले खोसे

कञ्चनपुर २६ फाल्गुन । कञ्चनपुरको सीमा क्षेत्र पुर्नवास नगरपालीका स्थित आनन्दबजारमा भारतीय क्षेत्रमा हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ ।

गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गोली लागेर

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा भुमिसुधार कार्यालयमा आगजनी, मानवअधिकार आयोगको गाडी तोडफोड

सप्तरीमा भुमिसुधार कार्यालयमा आगजनी, मानवअधिकार आयोगको गाडी तोडफोड

सप्तरी, २६ फाल्गुन । लागतार चारदिनदेखी तनावग्रस्ग सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराजस्थित भुमिसुधार कार्यालयमा आगजनी गरेका छन् ।

हिजो एमाले नेताहरुको घरमा आगजनी तथा तोडफोड गरेका मोर्चाका कार्यकर्ताहरु अझै आक्रोसित छन्

.. .. ..

पुरै पढ्नुहोस्

मधेसको समस्या समाधान नगरे निर्वाचन गराउन असम्भव : रामचन्द्र पौडेल

मधेसको समस्या समाधान नगरे निर्वाचन गराउन असम्भव : रामचन्द्र पौडेल

चितवन, २६ फाल्गुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताएका छन् । जिल्ला विकास समिति महासङ्घ नेपालले आयोजना गरेको पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या स.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी आज पनि ठप्प, मोर्चाद्धारा प्रदर्शन जारी

सप्तरी आज पनि ठप्प, मोर्चाद्धारा प्रदर्शन जारी

राजविराज, २६ फाल्गुन । मधेसी मोर्चाले आज चौथो दिन पनि सप्तरी जिल्ला ठप्प पारेको छ । सप्तरीबाहेकका मधेसका सबै जिल्लाको जनजीवन सामान्य बनेको हो ।

सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा शैक्षिक संस्था, कलकाखाना, यातायात

.. .. ..

पुरै पढ्नुहोस्

तराई-मधेसमा चलेको गोलीले समग्र देशलाई दुख्नुपर्छ !

तराई-मधेसमा चलेको गोलीले समग्र देशलाई दुख्नुपर्छ !

- संजिव कार्की

अतिले निम्त्याउने खति सर्बविदितै छ । अतिबादले आमन्त्रण गर्ने भनेको नै नाश र बिनाश हो । सहि र निष्ठाको हठले ढिलै भए पनि गन्तव्यमा पुर्याउन सक्छ तर सनक र बदला अनि अहंकार युक्त अहंले दुर्घटना र विपद मात्र । आज देश यस्तै अहंकार,

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी गोलीकाण्ड : मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय, जाँचबुझ आयोग गठन

सप्तरी गोलीकाण्ड : मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय, जाँचबुझ आयोग गठन

काठमाडौं, २५ फाल्गुन । सरकारले सप्तरी घटनामा मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले घटनाको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको हो ।

जाँचबुझ आयोगलाई १५ दिनभित्रमा कार्यदेश पेश गर्न निर्देशन

.. .. ..

पुरै पढ्नुहोस्

लहानमा मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन, नयाँ शक्तिको पनि साथ

लहानमा मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन, नयाँ शक्तिको पनि साथ

सिरहा, २५ फाल्गुन । मधेसी मोर्चाले सिरहाको लहानमा लाठी जुलुस प्रदर्शन गरेको छ । जुलुसमा हत्यारा गृहमन्त्रीलाई फाँसी देउ, मधेस विरोधी एमाले मुर्दावाद, प्रधानमन्त्री प्रचण्ड राजीनामा देउ लगाउतका नारा लाग्यो ।

लहानस्थित पशुपति आदर्श उच्च मावि परि

.. .. ..

पुरै पढ्नुहोस्

प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरु योजना बनाएर सप्तरी घटना घटाए : यादब

प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरु योजना बनाएर सप्तरी घटना घटाए : यादब

काठमाडौं, २५ फाल्गुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादबले यस्त

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा मधेसी मोर्चा आक्रोसित, एमाले नेताहरुको घरमा आगजनी र तोडफोड

सप्तरीमा मधेसी मोर्चा आक्रोसित, एमाले नेताहरुको घरमा आगजनी र तोडफोड

सप्तरी, २५ फाल्गुन । सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु आज झन बढी आक्रोसित बनेका छन् । मोर्चाका कार्यकर्ताहररु तोडफोड र आगजनीमा उत्रेका हुन् ।

मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घर

.. .. ..

पुरै पढ्नुहोस्