Madheshlive.com

समाचार

Displaying 1-10 of 194 results.

तोकिए ७४४ निर्बाचन अधिकृत, बैशाख ३ गते जिल्लामा कार्यालय खोलिने

तोकिए ७४४ निर्बाचन अधिकृत, बैशाख ३ गते जिल्लामा कार्यालय खोलिने

काठमाडौं, २२ चैत । निर्बाचन आयोगले ७४४ वटै स्थानीय तहमा निर्बाचन अधिकृत तोकेको छ । ७५ जिल्लामा जिल्ला न्यायधीश मुख्य निर्बाचन अधिकृतका रुपमा रहनेछन् । उनीहरुले पनि एउटा स्थानीय तहको जिम्मेवारी लिनुपर्ने कान्तिपुर दैनिकमा खबर छ ।

.. .. ..

पुरै पढ्नुहोस्

गर्मी बढ्यो, खानेपानीको समस्या पनि बढ्यो

गर्मी बढ्यो, खानेपानीको समस्या पनि बढ्यो

बैतडी, २० चैत । गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्

.. .. ..

पुरै पढ्नुहोस्

कन्चटमा गोली लागेर घाइते यादवको मृत्यु

कन्चटमा गोली लागेर घाइते यादवको मृत्यु

काठमाडौं, १२ चैत । अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका रौतहटका एक शिक्षकको उपचारको क्रममा आज मृत्यु भएको छ । रौतहट बिश्रामपुरका शिक्षक राम एकवाल यादवको उपचारको क्रममा मृत्यू भएको हो ।

कन्चटमा गोली लागि गम्भीर बनेको उनको उपचारको क्रममा का

.. .. ..

पुरै पढ्नुहोस्

नेपालमा ४३ हजार क्षयरोगी, ३४ हजार मात्र औषधी खाँदै

नेपालमा ४३ हजार क्षयरोगी, ३४ हजार मात्र औषधी खाँदै

सिरहा, १२ चैत । हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा आएका छैन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माक

.. .. ..

पुरै पढ्नुहोस्

मोरङ बस दुर्घटनामा चारको मृत्यु, २० घाईते

मोरङ बस दुर्घटनामा चारको मृत्यु, २० घाईते

मोरङ, १० चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बयरवन ९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । उक्त बसमा सवार २० जना घाईते भएका छन्।

मृत्यु हुनेमा मोरङको लेटाङ ३ बस्ने १८ बर्षिय देवेन्द्र लिम्बु, सोह

.. .. ..

पुरै पढ्नुहोस्

नेपाल आउँदै भारतका गुगल ‘ब्वाइ’ बालक कौटिल्य

नेपाल आउँदै भारतका गुगल ‘ब्वाइ’ बालक कौटिल्य

काठमाडौं, १० चैत । अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहिबार ९आज० नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।

कौटिल्

.. .. ..

पुरै पढ्नुहोस्

जब मन्त्री नै निर्वाचन आयोगबिरुद्ध जुलुसमा हिडे

जब मन्त्री नै निर्वाचन आयोगबिरुद्ध जुलुसमा हिडे

सुनसरी, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले विरोध प्रदर्शन गरेको छ । निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

राप्रपा सुनसरीले आईतवार त्यस

.. .. ..

पुरै पढ्नुहोस्

विप्लवको विद्रोहले प्रचण्ड संकटमा !

विप्लवको विद्रोहले प्रचण्ड संकटमा !

काठमाडौं, ६ चैत । विप्लवले राजधानीमा जनशक्ति प्रदर्शन गरे, रोल्पा पुगेर अधिवेशन सम्पन्न गरेर समानान्तर होइन, वैकल्पिक सरकार चलाउने निर्णयमा पुगे । नेत्रविक्रम चन्दको यो विद्रोहले प्रचण्डका सामु तिमी सरकार प्रमुख, म पनि वैकल्पिक सरकार प्रमुख भन्ने चुनौती खडा भएको.. .. ..

पुरै पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले चितवन ५ नम्बरलाई सुरक्षित क्षेत्र बनाउन ७३ करोड बजेट पठाए

प्रधानमन्त्री प्रचण्डले चितवन ५ नम्बरलाई सुरक्षित क्षेत्र बनाउन ७३ करोड बजेट पठाए

काठमाडौं, ६ चैत । काठमाडौंको १० र सिरहाको ५ नम्बरबाट उमेदवार भएका प्रचण्डलाई राजधानीमा कांग्रेसका राजन केसी र एमालेका उमेदवारले हराइदिएका थिए । प्राविधिक कारण देखाएर मतगणनामा जालझेल गरेर सिरहाबाट उनलाई जिताइयो । यो मुद्दा अहिलेसम्म एमालेभित्र र अदालतमा समेत चर.. .. ..

पुरै पढ्नुहोस्

देशका धेरै ठाउँमा दिउँसो मेघ गर्जनसहित वर्षा हुने संभावना

देशका धेरै ठाउँमा दिउँसो मेघ गर्जनसहित वर्षा हुने संभावना

काठमाडौं, ५ चैत । उपत्यका सहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । तर दिउँसोपछि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मौसम सफा भएपनि दिउँसोपछि विशेषगरी पूर्वी क्षेत्रमा मौसम बदली भएर मेघ गर्जनसहितको वर्षा हु

.. .. ..

पुरै पढ्नुहोस्