प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा खस्यो २६८ र विपक्षमा २ मत

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत बहुमतले पाएका छन् । प्रधमामन्त्री दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको छ।

संविधानको धारा ७६ को उपधारा ४ बमोजिम मंगलबार संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस