Madheshlive.com

समाचार

Displaying 21-30 of 194 results.

अनुमति नलिइ मदिरा र सुर्ती चुरोट बेच्न आजबाटै प्रतिबन्ध !

अनुमति नलिइ मदिरा र सुर्ती चुरोट बेच्न आजबाटै प्रतिबन्ध !

काठमाडौं, १ चैत । सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ ।

मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प

.. .. ..

पुरै पढ्नुहोस्

स्वास्थ्य मन्त्री थापालाई हटाउन लाग्दा दिपकराज गिरीको यस्तो व्यंग

स्वास्थ्य मन्त्री थापालाई हटाउन लाग्दा दिपकराज गिरीको यस्तो व्यंग

काठमाडौं, १ चैत । स्वास्थ्य मन्त्री गगन थापालाई मन्त्रीबाट हटाउने तयारी भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भैरहेको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारले सरकारमा जानका लागि पार्टीका महासचिव राम जनम चौधरीलाई स्वास्थ्य मन्त्री दिन

.. .. ..

पुरै पढ्नुहोस्

‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन डा. भट्टराई आज भारत जाँदै

‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन डा. भट्टराई आज भारत जाँदै

काठमाडौं, १ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाने भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत गएलगत्तै भट्टराई पनि आज भारत जान लागेका हुन् ।

भट्टराई आज दिउँसो ३ः३० बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम

.. .. ..

पुरै पढ्नुहोस्

मोटरसाइकलबाट खस्दा सिरहामा महिलाको ज्यानै गयो

मोटरसाइकलबाट खस्दा सिरहामा महिलाको ज्यानै गयो

सिरहा, १ चैत । जिल्लाको मिर्चैया नगरपालिका २ मल्हनियाखोरीमा नम्बर नखुलेको मोटरसाइकलबाट खसेर पछाडी सवार एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मिर्चैया नगरपालिका २ की ३२ वर्षिया शिवकुमारी साह रहेकी छिन् ।

सोमबार साँझ ७ बजे गुडिरह

.. .. ..

पुरै पढ्नुहोस्

विराटनगर र संखुवासभामा आगलागी, १८ लाखको क्षति

विराटनगर र संखुवासभामा आगलागी, १८ लाखको क्षति

विराटनगर, १ चैत । खोटाङको बुईपा र संखुवासभा जिल्लाको चैनपुरमा सोमबार आगलागीबाट दुई घर जलेको छ । आगलागीबाट १८ लाख बराबरको क्षति भएको हो ।

बुईपा ५ बस्ने राजकुमार रम्तेलको ढुङ्गा माटोले बनेको दुई घरमा सोमबार साँझ ७ बजे अचानक विधुत लाईन सर्ट हुँदा आगल

.. .. ..

पुरै पढ्नुहोस्

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सुनसरी, १ चैत । कोशी राजमार्ग अन्तरगत सुनसरीमा ट्रकको ठक्करबट मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका २४ स्थित राजमार्गमा सोमबार राती ८ बजे को. १ ख. ५५८ नम्बरको ट्रकले बा ५० प ३५०

.. .. ..

पुरै पढ्नुहोस्

सिरहामा बसको चक्काले किचेर चालकको मृत्यु

सिरहामा बसको चक्काले किचेर चालकको मृत्यु

सिरहा, २९ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना ७ ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पु

.. .. ..

पुरै पढ्नुहोस्

गोलबजारमा करेन्ट एक यूवतीे र मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू

गोलबजारमा करेन्ट एक यूवतीे र मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू

सिरहा, २८ फाल्गुन । सिरहाको गोलबजार नगरपलिका १ स्थित मुक्सारमा करेन्ट लगेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी १७ बर्षिया सानु कुमारी सोसलिङ छन् ।

शुक्रबार साँझ ७ बजेतिर आएको हावा हुरीले अचानक विधुतको तार चुँडिएर विधुत लिक भइ चार

.. .. ..

पुरै पढ्नुहोस्

फोरमको सिरहा अध्यक्षमा बादल सर्वसम्मत

फोरमको सिरहा अध्यक्षमा बादल सर्वसम्मत

सिरहा, २८ फाल्गुन । संघीय समाजवादी फोरम सिरहाको अध्यक्षमा बादलप्रसाद यादव सर्वसम्मत निर्वाचित भएका छन् ।शुक्रबार राती अबेर सम्पन्न प्रथम एकता अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा यादब सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्लाबाट छान

.. .. ..

पुरै पढ्नुहोस्

विहानै काठमाडौंमा दुई भारतीय गाडी तोडफोड, दुई पक्राउ

विहानै काठमाडौंमा दुई भारतीय गाडी तोडफोड, दुई पक्राउ

काठमाडौं, २८ फाल्गुन । काठमाडौंस्थित ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड भएको छ । शनिवार विहान गोगंबुु र कलंकीमा भारतीय गाडी तोडफोड गरिएको हो ।

कलंकीमा एचपी ६४५०६६ र गांगवुमा यूपी ६५०६५ नम्बरको गाडी तोडफोड गरिएको प्रहरीले जनाए । तोडफ

.. .. ..

पुरै पढ्नुहोस्