Madheshlive.com

समाचार

Displaying 31-40 of 194 results.

कञ्चनपुरमा भारतीय गाडी प्रतिबन्ध, भारतमा नेपाली गाडी तोडफोड

कञ्चनपुरमा भारतीय गाडी प्रतिबन्ध, भारतमा नेपाली गाडी तोडफोड

कञ्चनपुर, २७ फाल्गुन । कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाइएको छ । सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो ।

सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासल

.. .. ..

पुरै पढ्नुहोस्

बन्दको अवज्ञा गरेपछि सप्तरीमा मोर्चाद्धारा बसमा आगजनी

बन्दको अवज्ञा गरेपछि सप्तरीमा मोर्चाद्धारा बसमा आगजनी

राजविराज, २७ फाल्गुन । बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको मलेठ नजिकै एउटा बसमा आगजनी गरेका छन् । बिहीबार मध्यरातमा मोर्चाका कार्यकर्ताले वीरगञ्जबाट राजविराजतर्फ जाँदै गरेको ना ५ ख ६७१३ नम्बरको बसमा आगजनी गरेका हुन् .. .. ..

पुरै पढ्नुहोस्

मधेस आन्दोलनका कारण काठमाडौंमा इन्धन अभाव

मधेस आन्दोलनका कारण काठमाडौंमा इन्धन अभाव

काठमाडौं, २७ फाल्गुन । काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ। निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए।

प्रवक्ता पो

.. .. ..

पुरै पढ्नुहोस्

नयाँ शक्तिसहितको मधेसी गठबन्धनद्वारा सिरहामा विरोध प्रदर्शन

नयाँ शक्तिसहितको मधेसी गठबन्धनद्वारा सिरहामा विरोध प्रदर्शन

सिरहा, २६ फाल्गुन । नयाँ शक्ति पार्टीसहितको संघीय गठबन्धनले सदरमुकाम सिरहामा विरोध प्रर्दशन गरेको छ । सप्तरी घटनाको विरोधमा संगठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेको हो ।

प्रदर्शनकारीहरुले एमाले अध्यक्ष केपी शर्मा ओल

.. .. ..

पुरै पढ्नुहोस्

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा नयाँ शक्तिको आयो यस्तो विज्ञप्ती

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा नयाँ शक्तिको आयो यस्तो विज्ञप्ती

काठमाडौं, २६ फाल्गुन । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले गोली चलाएपछि नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपालले भत्र्सना गरेको छ । साथै उसले मृतकप्रति श्रद्धाञ्.. .. ..

पुरै पढ्नुहोस्

राजनीतिक अस्थिरताले मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित

राजनीतिक अस्थिरताले मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित

मोरङ, २६ फाल्गुन । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् ।

संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वाता

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरी गोली काण्डको विरोधमा मधेसी मोर्चाद्धारा काठमाडौंमा विरोध प्रदर्शन

सप्तरी गोली काण्डको विरोधमा मधेसी मोर्चाद्धारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, २६ फाल्गुन । सप्तरीको राजविराजमा भएको हत्याकाण्डाको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानीमा विरोध प्रदेर्शन गरेको छ ।

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्नुपर्ने र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता गर

.. .. ..

पुरै पढ्नुहोस्

पर्सामा लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव

पर्सामा लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव

वीरगन्ज, २६ फाल्गुन । पर्सामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी .. .. ..

पुरै पढ्नुहोस्

मोरङ र सिरहामा सवारी दुर्घटना, एकको मृत्यु, चार घाईते

मोरङ र सिरहामा सवारी दुर्घटना, एकको मृत्यु, चार घाईते

सिरहा, २५ फाल्गुन । पूर्वको सिरहा र मोरङ जिल्लामा मंगलबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

सिरहाको वडहरामाल गाविस ५ स्थित मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भ

.. .. ..

पुरै पढ्नुहोस्

चुप लागेर नबस्ने एमाले सिरहाको चेतावनी (पढ्नुस् विज्ञप्ती)

चुप लागेर नबस्ने एमाले सिरहाको चेतावनी (पढ्नुस् विज्ञप्ती)

सिरहा, २५ फाल्गुन । आगजनी जस्ता गतिविधि मधेसी मोर्चाले नरोके चुप लागेर नबस्ने नेकपा एमालेले चेतावनी दिएको छ । एमाले सिरहाका अध्यक्ष प्रमोद यादबले प्रेस विज्ञप्ती जारी गरेर यस्तो चेतावनी दिएको हो ।

पुरै पढ्नुहोस्