Madheshlive.com

समाचार

Displaying 41-50 of 194 results.

नेपाल बन्दको आह्वान गरेका मोर्चासँग प्रधानमन्त्री प्रचण्ड परामर्श गर्दै

नेपाल बन्दको आह्वान गरेका मोर्चासँग प्रधानमन्त्री प्रचण्ड परामर्श गर्दै

काठमाडौं, २५ फाल्गुन । मधेशी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज परामर्श हुँदैछ । मोर्चासँग प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श जारी छ ।

संविधान संशोधनअघि चुनाव सम्भव नरहेको मोर्चाले बताउँदै आएको छ । प्रधानमन्त्री दा

.. .. ..

पुरै पढ्नुहोस्

एमाले कार्यालय जलाएको आरोपमा फोरमका केन्द्रिय सदस्यहित दर्जनौं नेता पक्राउ

एमाले कार्यालय जलाएको आरोपमा फोरमका केन्द्रिय सदस्यहित दर्जनौं नेता पक्राउ

सिरहा, २४ फाल्गुन । सिरहाको लहानस्थित नेकपा एमालेको पार्टी कार्यालय जलाएको आरोपमा प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्यनारायण यादबलगायत दर्जनौं नेतालाई पक्राउ गरेको छ ।

पहिलो मधेस आन्दोलनका अगुवा कृष्णबहादुर यादब, फोरमका

.. .. ..

पुरै पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले सप्तरीका सीडीओ र एसपीलाई काठमाडौं झिकाए

प्रधानमन्त्री प्रचण्डले सप्तरीका सीडीओ र एसपीलाई काठमाडौं झिकाए

काठमाडौं, २४ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी प्रमुख (एसपी)लाई काठमाडौं झिकाउने खबर प्राप्त भएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डले सीड

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा गोली चलेपछि काँग्रेसको यस्तो प्रतिक्रिया (पढ्नुस् विज्ञप्ती)

सप्तरीमा गोली चलेपछि काँग्रेसको यस्तो प्रतिक्रिया (पढ्नुस् विज्ञप्ती)

काठमाडौं, २३ फाल्गुन । सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाली कांग्रेसले सप्तरीमा केही व्यक्तिको मृत्यु हुने गरी भएको घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।

यस्तो छ कांग्रेसको प्रेस विज्ञप्ति :-

.. .. ..

पुरै पढ्नुहोस्

आन्दोलनमा बल प्रयोग नगर्न नेपाल र सशस्त्र प्रहरी नेतृत्वलाई गृहमन्त्रीको निर्देशन

आन्दोलनमा बल प्रयोग नगर्न नेपाल र सशस्त्र प्रहरी नेतृत्वलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, २३ फाल्गुन । गृहमन्त्री विमलेन्द्र निधिले आन्दोलनमा बल प्रयोग नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री निधिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई फोन गरेर प्रदर्शनमा बल प्रयोग नगर्न निर्देशन दिए

.. .. ..

पुरै पढ्नुहोस्

डा. भट्टराई जनकपुर आउँदै

डा. भट्टराई जनकपुर आउँदै

जनकपुर, २० फाल्गुन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिवार जनकपुर आउदै छन ।

जनकपुरको उद्योग बाणिज्य संघको सभा हँलमा पार्टीको बृहत अन्तर्रक्रिया र पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आउने कार्यक्रम तय भएको हो । नयाँ शक्ति जनकपु

.. .. ..

पुरै पढ्नुहोस्

बीबीएस र बीएस्सी चौथो बर्षको परीक्षा चैत २० गतेदेखि, एलएलएम प्रथम बर्षको पनि २० चैतबाट

बीबीएस र बीएस्सी चौथो बर्षको परीक्षा चैत २० गतेदेखि, एलएलएम प्रथम बर्षको पनि २० चैतबाट

काठमाडौं, २० फाल्गुन । बार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको स्नातक तह बीबीएस चौथो बर्षको परीक्षा चैत २० गतेबाट हुने भएको छ ।

यस्तै, विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो बर्षको परीक्षा पनि चैत २० बाटै हुने भएको छ । 

.. .. ..

पुरै पढ्नुहोस्

चरन क्षेत्रको अभावले सिरहामा भेडापालन व्यवसाय संकटमा

चरन क्षेत्रको अभावले सिरहामा भेडापालन व्यवसाय संकटमा

सिरहा, १ फाल्गुन । गाउँघरमा कुनै बेला आर्थिक सम्पन्नताको सूचक मानिने भेंडा पालन व्यवसाय संकटमा पर्न थालेको छ । व्यवस्थित चरणको अभाव र उनबाट राडीपाखी बनाउने जनशक्तिको अभाव भएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो ।

बढ्दो शहरी विकास र जनसंख्या

.. .. ..

पुरै पढ्नुहोस्

सिरहामा ट्याक्टर दुर्घटना, चालकको मृत्यू

सिरहामा ट्याक्टर दुर्घटना, चालकको मृत्यू

सिरहा, १९ फाल्गुन । चोहर्वा–सिरहा सडक खण्डको पदमपुरमा बिहीबार दिउँसो ट्रयाक्टर पल्टिदा चेपिएर चालकको घटना स्थलमै ज्यान गएको छ ।

सिरहा नगरपालिका ११ का अन्दाजी २२ वर्षिय अजयकुमार सदाको ज्यान गएको हो । गाउँमा माटो पुर्‍याएर फर्किने क्रममा घुमाउ

.. .. ..

पुरै पढ्नुहोस्

यि हुन् नेपालको नयाँ भारतीय राजदूत मन्जीव

यि हुन् नेपालको नयाँ भारतीय राजदूत मन्जीव

काठमाडौं, १८ फाल्गुन । भारत सरकारले नेपालको नयाँ राजदूतमा मन्जीवसिंह पुरीलाई सिफारिस गरेको छ । पुरीको एग्रिमोका लागि भारत सरकारले नेपालको परराष्ट्र मन्त्रालयलाई बुधबार पत्राचार गरेको हो ।

नेपाल सरकारले एग्रिमो दिएपछि उनी राजदूतका र

.. .. ..

पुरै पढ्नुहोस्