Madheshlive.com

समाचार

Displaying 51-60 of 194 results.

स्थानीय निर्वाचनमा हेलिकोप्टर प्रयोगमा प्रतिवन्ध

स्थानीय निर्वाचनमा हेलिकोप्टर प्रयोगमा प्रतिवन्ध

काठमाडौं, १८ फाल्गुन । आगामी स्थानीय तहको निर्वाचनमा हेलिकोप्टर प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

निर्वाचनमा हेलिकोप्टर प्रयोगमा प्रतिबन्ध लगाउनेबारे निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले बुधवार मन्त्रीहरुसँग छलफल गरेका छन् । छलफलपछि प्रमुख

.. .. ..

पुरै पढ्नुहोस्

सप्तरीमा फेरी स्कूलमै बम फेला, सेनाले निष्कृय पारियो

सप्तरीमा फेरी स्कूलमै बम फेला, सेनाले निष्कृय पारियो

सप्तरी, १८ फाल्गुन । सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ ।

राजविराज–५ रुपनी रोडमै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र बुधबार विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक

.. .. ..

पुरै पढ्नुहोस्

लहान क्याम्पसमा तोडफोड, क्याम्पस प्रमुख थुनिए

लहान क्याम्पसमा तोडफोड, क्याम्पस प्रमुख थुनिए

सिरहा, १७ फाल्गुन । सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसमा अनेरास्ववियू र नेविसंघले चुनाव तोकेको मिति (फाल्गुन १८ गते) स्ववियू निर्वाचन गराउनुपर्ने भन्दै क्याम्पसमा तोडफोड गरेका छन् ।

निर्वाचन हुने निर्णय गर्न नेविसंघ र अनेरास्ववि

.. .. ..

पुरै पढ्नुहोस्

सिरहामा मोवाइल चार्ज गर्दा सिंहको मृत्यू

सिरहामा मोवाइल चार्ज गर्दा सिंहको मृत्यू

सिरहा, १७ फाल्गुन । घरमा बिजुलीको होल्डरबाट मोवाइल चार्ज गर्न खोज्दा करेण्ट लागेर गम्भीर घाइते भएका एक यूवकको सिरहामा मृत्यू भएको छ ।

गोलबजार नगरपालिका ५ असनपुरका कमलेश सिंहको मृत्यू भएको हो । करेन्ट लागेर गम्भिर घाईते उनलाई उपचारका लागि गोलबजा

.. .. ..

पुरै पढ्नुहोस्

देउवा पत्नी आरजुले आशासँग राजदूत बनाउन २ करोड घुस लिएको खुलासा, हेर्नुस् कसले कति बुझायो

देउवा पत्नी आरजुले आशासँग राजदूत बनाउन २ करोड घुस लिएको खुलासा, हेर्नुस् कसले कति बुझायो

काठमाडौं, १७ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट आर्थिक लेनदेनका आधारमा विवादित ब्यक्तिलाई राजदूत नियुक्ति सिफारिस गरेको आरोप लागेको छ । राजदूत जस्तो पद पनि कांग्रेसले किनबेचको बस्तु बनाएर देशकै बेइज्जत हुने काम गरेको छ । .. .. ..

पुरै पढ्नुहोस्

विदेश घुम्न नेपालीले खर्चिन्छन् वर्सेनि ५६ अर्ब रुपैयाँ

विदेश घुम्न नेपालीले खर्चिन्छन् वर्सेनि ५६ अर्ब रुपैयाँ

काठमाडौं, १७ फाल्गुन । नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउण्ड) टुरिजममा.. .. ..

पुरै पढ्नुहोस्

वीरगञ्ज नाकामा किन थन्किए ३ हजार नयाँ गाडी ?

वीरगञ्ज नाकामा किन थन्किए ३ हजार नयाँ गाडी ?

पर्सा, १७ फाल्गुन । सीमावर्ती सहर रक्सौलमा डेढ महिनायता ३ हजार भन्दा बढी नयाँ गाडी थन्किएका छन् । तिनमा जिप, कार, भ्यान र बस ट्रकका चेचिस छन् ।

वीरगञ्ज भन्सार वार्डमा भारत तथा तेश्रो मुलुकबाट आयातित करिब २ सय जिप, कार, भ्यान धुलाम्य छन् । आयातकर्ताले

.. .. ..

पुरै पढ्नुहोस्

रविन्द्र मिश्र बीबीसीको जागिर छाड्ने, नयाँ पार्टी खोल्ने

रविन्द्र मिश्र बीबीसीको जागिर छाड्ने, नयाँ पार्टी खोल्ने

काठमाडौं, १७ फाल्गुन । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् ।

दृष्टि साप्ताहिकमा खबर छ– मिश्र नयाँ पार्टी स्थापना गर्न ल

.. .. ..

पुरै पढ्नुहोस्

अनुमतिबिना अभियुक्तलाई पक्राउ गर्न नपाइने

अनुमतिबिना अभियुक्तलाई पक्राउ गर्न नपाइने

काठमाडौं, १७ फाल्गुन । विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ । संसद्को विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्थ.. .. ..

पुरै पढ्नुहोस्

फोरम नेपाल सिरहाको प्रथम एकता अधिवेशन आजबाट

फोरम नेपाल सिरहाको प्रथम एकता अधिवेशन आजबाट

सिरहा, १६ फाल्गुन । संघीय समाजवादी फोरम नेपाल सिरहाको प्रथम एकता जिल्ला अधिवेशन आजबाट सिरहा सदरमुकाममा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।

अधिवेशनको उद्घाटन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले गर्ने कार्यक्रम छ

.. .. ..

पुरै पढ्नुहोस्