Madheshlive.com

समाचार

Displaying 61-70 of 194 results.

सेनाले किन माग्यो आधा खर्ब थप रकम ?

सेनाले किन माग्यो आधा खर्ब थप रकम ?

काठमाडौं, १६ फाल्गुन । नेपाली सेनाले पाँचवटै पृतनामा सुविधासम्पन्न हवाई बेस निर्माण र अत्याधुनिक हेलिकप्टर खरिद, विशिष्ट व्यक्तिको आवागमनमा हवाईजहाज प्रयोग र आपतकालिन उद्धार, राहत तथा कारवाहीमा आवश्यक सामाग्री खरिदका लागि सरकारसँग थप रकम मागेको नागरिकमा.. .. ..

पुरै पढ्नुहोस्

...कतै तिम्लाई नि राजदुत बनाइद्यो कि क्या हो हँ ?

...कतै तिम्लाई नि राजदुत बनाइद्यो कि क्या हो हँ ?

काठमाडौं, १६ फाल्गुन । आज काठमाडौंबाट प्रकाशित अधिकांश अखवारले कार्टून प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले सरकारले राजदूतका लागि गरेको सिफारिस विवादित बनेको बारे अविनको ब्यंग्यत्मक कार्टून प्रकाशित गरेको हो ।

पुरै पढ्नुहोस्

कांग्रेसबाट सिफारिस आशा र फोरम लोकतान्त्रिकबाट सिफारिस शर्मिलाको नाम राजदूतबाट फिर्ता

कांग्रेसबाट सिफारिस आशा र फोरम लोकतान्त्रिकबाट सिफारिस शर्मिलाको नाम राजदूतबाट फिर्ता

काठमाडौं, १६ फाल्गुन । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ ।

मन्त्रिपरिषको बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला

.. .. ..

पुरै पढ्नुहोस्

संविधान संशोधन गर्न सिरहामा नयाँ शक्तिद्धारा सिटी जुलुस प्रदर्शन

संविधान संशोधन गर्न सिरहामा नयाँ शक्तिद्धारा सिटी जुलुस प्रदर्शन

सिरहा, १५ फाल्गुन । संविधान संशोधन गर्न दबाब स्वरुप नयाँ शक्ति पार्टी नेपाल सिरहाले आज गोलबजारमा सिटी जुलुस प्रदर्शन गरेको छ । पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार सिटी जुलुस निकालिएको हो ।

गोलबजारस्थित प्रहरी कार्यालय नज

.. .. ..

पुरै पढ्नुहोस्

यि हुन् पेस्तोल देखाएर एक लाख लुट्ने झापाका लुङ्गेली मगर

यि हुन् पेस्तोल देखाएर एक लाख लुट्ने झापाका लुङ्गेली मगर

झापा, १५ फाल्गुन । वित्तीय संस्था लुटपाटको आरोपमा प्रहरीले झापाको बाहुनडाँगीबाट एकजनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाहुनडाँगी–४ का पूर्ण लुङ्गेली मगर छन् ।

मगरलाई शनिबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो

.. .. ..

पुरै पढ्नुहोस्

रत्न राज्यलक्ष्मी क्याम्पसमा आगजनी

रत्न राज्यलक्ष्मी क्याम्पसमा आगजनी

काठमाडौं, १४ फाल्गुन । प्रदर्शनी मार्गको रत्न राज्य लक्ष्मी क्याम्पसमा शनिबार साँझ आगजनी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने दिन शनिबार साँझ ६ बजेतिर निर्वाचन समितिको कार्यालय नजिकैको स्टोर कोठामा आगजनी भएको हो ।

.. .. ..

पुरै पढ्नुहोस्

मासु खाँदा होसियार ! पोखरामा बर्डफ्लू देखियो

मासु खाँदा होसियार ! पोखरामा बर्डफ्लू देखियो

पोखरा, १४ फाल्गुन । लामो समयपछि फेरि बर्डफ्लू देखा परेको छ । जिल्ला पशु कार्यालय पोखराले दिएको जानकारी अनुसार १८ खाल्टेमसिनामा बर्डफ्लू देखा परेको हो । पोखरा १८ खाल्टेमसिनाकी मीना परियारले फागुन ६ गते एउटा हासँ मरेपछि परीक्षणका लागि पशु कार्यालयमा ल्याइन् ।

.. .. ..

पुरै पढ्नुहोस्

सिरहामा छाडा राँगाको आक्रमणमा परेर एकको मृत्यू, एक घाईते

सिरहामा छाडा राँगाको आक्रमणमा परेर एकको मृत्यू, एक घाईते

सिरहा, १४ फाल्गुन । सिरहामा छाडा छोडिएको राँगाले हानेर शुक्रबार एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । 

पिप्रा गाविस १ बस्ने ६५ बर्षिया मुसर्नी देवी साहलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक छाडा रांगाले आक्रमण गरेको थियो । राँगाको

.. .. ..

पुरै पढ्नुहोस्

लुटपाट गर्दागर्दै चार युवक मोरङमा पक्राउ

लुटपाट गर्दागर्दै चार युवक मोरङमा पक्राउ

मोरङ, १४ फाल्गुन । मोरङको भातिगंज गाविस २ स्थित शुक्रबार राती भित्री सडकमा मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ भातिगंज २ बस्ने ३० बर्षियको पशुपती राजबंशी, बर्ष ३० को धनिराम राजबंशी, ब

.. .. ..

पुरै पढ्नुहोस्

भोलीबाट लहानमा पुरुष भलिवल प्रतियोगिता, प्रथम पुरस्कार १ लाख

भोलीबाट लहानमा पुरुष भलिवल प्रतियोगिता, प्रथम पुरस्कार १ लाख

सिरहा, १४ फाल्गुन । सिरहाको लहानमा भोलीबाट सृजना सामुदायिक पुस्तकालयको आयोजनामा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । उक्त भलिवल प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीहरु विभागिय टीम र भारतीय टीमको समेत सहभागीता रहनेछ । खेलमा प्रथम हुने टी.. .. ..

पुरै पढ्नुहोस्