Madheshlive.com

समाचार

Displaying 71-80 of 194 results.

सर्लाहीमा पेट्रोल पम्पमा आगलागी, संचालकसहित चार घाइते

सर्लाहीमा पेट्रोल पम्पमा आगलागी, संचालकसहित चार घाइते

सर्लाही, १३ फाल्गुन । सर्लाहीको सुकेपोखरीस्थित ब्रदर पेट्रोल पम्ममा आगलागी भएको छ ।

आगलागीमा परेर तीन जना घाइते भएको छन् । घाइते हुनेमा पेट्रोल पम्प सञ्चालक हरिवन नगरपालिका–१० का नारायण मैनाली, करमैया–४ का प्रमोद साह, बारा अम

.. .. ..

पुरै पढ्नुहोस्

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट, हिमशृङ्खलाको अवलोकन गराउने

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट, हिमशृङ्खलाको अवलोकन गराउने

मोरङ, १३ फाल्गुन । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्.. .. ..

पुरै पढ्नुहोस्

जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरोहितको मत्यु

जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरोहितको मत्यु

जनकपुरधाम, १३ फाल्गुन । मोटरसाइकलको ठक्करबाट धनुषामा एक पुरोतोहितको ज्यान गएको छ । ज्यान जानेमा जनकपुर उप–महानगरपालिका–७ पुरोहित महेश पाण्डे रहेका छन् ।

जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत गएराति पूजा गराउन साइकलमा जनकपुरबाट महेन्द्रनगरतर्फ

.. .. ..

पुरै पढ्नुहोस्

बिराटनगरमा डोजरले बिद्यार्थी किचे, डोजर तोडफोड गर्दा प्रहरीसँग झडप

बिराटनगरमा डोजरले बिद्यार्थी किचे, डोजर तोडफोड गर्दा प्रहरीसँग झडप

बिराटनगर, १२ फाल्गुन । सडक निर्माणको क्रममा डोजरले किचेर एक विद्यार्थीलाई घाइते बनाएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादव घाईते भएका हुन् । घाईते विधार्थी यादबको उपचार विराटनगरस्थित न्युरो अ

.. .. ..

पुरै पढ्नुहोस्

लागुऔषध नाईट्रोसन ट्याबलेटसहित दुई युवक पक्राउ

लागुऔषध नाईट्रोसन ट्याबलेटसहित दुई युवक पक्राउ

झापा, १२ फाल्गुन । झापा र मोरङ जिल्लाबाट अबैध लागु औषधसहित दुई युवक पक्राउ परेका परेका छन् । पक्राउ पर्नेहरुमा झपाको दमक नगरपालिका ११ बस्ने २५ बर्षिय बेनु प्रसाद गौतम र सुनसरी महेन्द्रनगर ४ बस्ने २५ बर्षिय मिलन राई रहेका छन् ।

बिशेष सुचनाको आधारमा

.. .. ..

पुरै पढ्नुहोस्

सीके राउतको ब्यानर हाटाइरहेको फोटो खिच्दा सिरहामा प्रहरीबाटै पत्रकार कुटिए

सीके राउतको ब्यानर हाटाइरहेको फोटो खिच्दा सिरहामा प्रहरीबाटै पत्रकार कुटिए

सिरहा, ११ फाल्गुन । सीके राउतका कार्यकर्ताले सडकमा झुण्ड्याएको तुलब्यानर प्रहरीले हटाइरहेको तस्विर खिच्दा सिरहामा पत्रकार कुटिएका छन् ।

माउण्टेन टेलिभिजनका सिरहा सम्बाददाता सुरेन्द्र कामती भलुवाही चौकमा प्रहरीबाटै कुटिएका हुन् । डा. सीके रा

.. .. ..

पुरै पढ्नुहोस्

झापामा ब्राउनसुगरसहित दर्जी पक्राउ

झापामा ब्राउनसुगरसहित दर्जी पक्राउ

झापा, ११ फाल्गुन । झापाको मेचीनगर नगरपालिका १२ जोरसिमलबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शनि-अर्जुन नगरपालिका ९ का ३२ बर्षिय रिक वहादुर सोनाम दर्जी रहेका छन् ।

दर्जीलाई लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले मं

.. .. ..

पुरै पढ्नुहोस्

सार्वजनिक समारोहमा मदिरा निषेध, २१ वर्षमुनिकाले किन्न पनि नपाउने

सार्वजनिक समारोहमा मदिरा निषेध, २१ वर्षमुनिकाले किन्न पनि नपाउने

काठमाडौं, ११ फाल्गुन । सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ ।

सरकारी मात्

.. .. ..

पुरै पढ्नुहोस्

अवैध यौनसम्बन्धकै कारण श्रीमानको हत्या, पत्नीसहित ४ जनालाई थुनामा राख्न आदेश

अवैध यौनसम्बन्धकै कारण श्रीमानको हत्या, पत्नीसहित ४ जनालाई थुनामा राख्न आदेश

महोत्तरी, १० फाल्गुन । स्थानीय हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्याको आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चारजनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


न्यायधीश केशवप्रसाद घ

.. .. ..

पुरै पढ्नुहोस्

चुनाव खर्चका लागि झण्डै साढे १० अर्ब निकासा, पूरक बजेट नआउने

चुनाव खर्चका लागि झण्डै साढे १० अर्ब निकासा, पूरक बजेट नआउने

काठमाडौं, १० फाल्गुन । सरकारले स्थानीय तहको चुनावका लागि १० अर्ब भन्दा बढीको खर्च निकासा गरेको छ । यो निर्णयसँग अब सरकारले तयारी गरिरहेको पूरक बजेट नआउने निश्चित भएको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ५ सय ७

.. .. ..

पुरै पढ्नुहोस्