सप्तरीमा ४५, ७१ र ८० वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका गरी स्वाब संकलन गरिँदै

राजविराज, २१ साउन । सप्तरीमा होम क्वारेन्टाइनमा बस्दै आएका एक ४५ वर्षीय पुरुषसहित तीन जनाको मृत्यु भएको छ ।कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका रुपनी गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी राजगढ गाउँपालिकाका ७१ वर्षीय र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु … Continue reading सप्तरीमा ४५, ७१ र ८० वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका गरी स्वाब संकलन गरिँदै