सप्तरीमा ९ महिलासहित थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०५ पुग्यो

राजविराज । सप्तरीमा ९ महिलासहित २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार शनिवार राति र आइवार आएको रिपोर्टबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।जसमा सवैबढी हनुमाननगर कंकालिनी नगरपालिका छन् । सो नगरपालिकाका वडा नम्वर ९ का ११ जना, ७ का २ जना, ६ का २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल … Continue reading सप्तरीमा ९ महिलासहित थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०५ पुग्यो