आजबाट आन्तरिक हवाई सेवा सुरु [राजविराजमा उडान भर्ने यस्तो छ तयारी]

२०७७ असोज ०५ गतेजनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रण गर्न देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले आजबाट सेवा सुरु गरेका हुन् ।कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु … Continue reading आजबाट आन्तरिक हवाई सेवा सुरु [राजविराजमा उडान भर्ने यस्तो छ तयारी]