ज्यान मार्ने उद्योगसहितका मुद्दामा २७ वर्षयता फरार १४ प्रतिवादी पक्राउ

२०७७ असोज ८ गतेराजविराज । सप्तरीमा ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग, जालसाजी र सार्वजनिक अपराध मुद्दामा २०५१ सालयता फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।पक्राउ परेका १४ जनालाई नै सप्तरी जिल्ला अदालतमा वुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग र … Continue reading ज्यान मार्ने उद्योगसहितका मुद्दामा २७ वर्षयता फरार १४ प्रतिवादी पक्राउ