कोरोनाबाट अकाल मृत्यु रोक्न सरकार गम्भीर बनोस्ः अध्यक्ष यादव

राजविराज, १६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको गैरजिम्मेवारीका कारण उपचार नपाएर कोरोना सङ्क्रमितहरुको अकालमै मृत्यु हुने क्रम बढ्दै गएकोले गम्भीर बन्न आग्रह गरेका छन् ।सप्तरीका मलेठमा आइतवार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । जनताले अनिवार्य रुपमा कोरोना भाइरसको उपचार पाउनुपर्नेमा संविधानले प्रदत गरेको अधिकारको समेत ठाढो … Continue reading कोरोनाबाट अकाल मृत्यु रोक्न सरकार गम्भीर बनोस्ः अध्यक्ष यादव