११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !

राजविराज, २६ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा र गोविन्दपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने सडक हो, छिन्नमस्ता–रमपुरा सडक खण्ड ।छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीमा पुल नहुँदा दशकैंदेखि जोखिम मोलेरै सर्वसाधारण नदी वारपार गर्थे । २०६६ सालमा एक करोड २५ लाखमा टेण्डर प्रक्रिया सम्पन्न भएर पुल निर्माण कार्य सुरु … Continue reading ११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !