समाचार प्रभावः ११ वर्षदेखि अलपत्र पुलको निर्माण सुरु

राजविराज, २९ मंसिर । २०६६ सालमै निर्माण सुरु भएर अलपत्र रहेको सप्तरीकोे छिन्नमस्ता गाउँपालिका–२ स्थित छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल निर्माण कार्य सुरु भएको छ । ११ वर्षदेखि अलपत्र रहेको पुलको विषयमा ‘मधेश लाइन’मा समाचार सार्वजनिक भएपछि पुल निर्माण कार्य सुरु भएको हो ।रमपुरा र मोहनपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम … Continue reading समाचार प्रभावः ११ वर्षदेखि अलपत्र पुलको निर्माण सुरु