सप्तरीमा एउटै गाउँकी दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

राजविराज, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको एउटै गाउँकी दुई किशोरीको बुधवार पोखरी डुबेर मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–९ का रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती सरदार र सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनीको डुबेर मृत्यु भएको हो ।पोखरीमा स्नान गर्न गएकी दुवै किशोरीको डुबेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुुमार सिंहले … Continue reading सप्तरीमा एउटै गाउँकी दुई किशोरीको पोखरीमा डुबेर मृत्यु