ओलीतन्त्र भनेकै यही हो, मधेशीलाई ठग्ने !

-जितेन्द्र यादवओलीतन्त्र भनेकै यही हो, कति आखाँमा छारो हालेर कति दिनसम्म आफ्नो सत्ता टिकाउन यो ताण्डव्यकारी कार्य गर्ने धूर्तपनि देखाउँदै मधेशीलाई ठग्ने काम भएको छ । सदियौंदेखि नै राज्यले आफ्नो दायित्व बोध नगरेकाले हरेक नेपाली नागरिकले सजिलै नागरिकता पाउनबाट बञ्चित हुनु भनेको मौलिक हक अन्तर्गतको अपराध हो । त्यस अपराधको विरुद्धमा सदियौंदेखि बिभिन्न चरणमा नागरिकताको … Continue reading ओलीतन्त्र भनेकै यही हो, मधेशीलाई ठग्ने !