छिन्नमस्ता गाउँपालिकाः पशु सेवा शाखामा औषधि खरिद गर्ने नाममा लूट !

राजविराज, ३० भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको पशु सेवा शाखाले औषधि खरिद गर्ने नाममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलासा भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट निःशुल्क पाएका औषधि नै देखाएर खरिद गरेको भन्दै गाउँपालिकाको लाखौं रुपैयाँ हिनामिना गरेको पाइएको हो । शाखाका प्रमुख चन्द्रनारायण पण्डित र सहायक प्रमुख रमेशप्रसाद यादवको मिलोमतोमा लाखौं … Continue reading छिन्नमस्ता गाउँपालिकाः पशु सेवा शाखामा औषधि खरिद गर्ने नाममा लूट !