खेलमैदान स्तरोन्नति कार्यमा भ्रष्टाचारः मेयर भिमराजसहित ७ जनामाथि मुद्दा दायर

राजविराज, २९ असार । सप्तरीको राजविराजस्थित राजरङ्गशाला खेलमैदानको स्तरोन्नति कार्यमा अनियमितता भएको भन्दै राजविराज नगरपालिकाका मेयरसहित ७ जनामाथि मुद्दा दायर गरिएको छ ।अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला खेलकुद विकास समितिको कार्यालय सप्तरीले राजविराजस्थित राजरङ्गशाला खेलमैदान स्तरोन्नति कार्यको लागि आर्थिक बर्ष २०७३/०७४ मा विनियोजन गरिएको बजेट बराबरको काम … Continue reading खेलमैदान स्तरोन्नति कार्यमा भ्रष्टाचारः मेयर भिमराजसहित ७ जनामाथि मुद्दा दायर