उपचार अभावले अपाङ्गताको जीवन विताउँदै एउटै टोलका चार दलित

राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको बाँया भाग पुरै नचल्ने भएपछि ७ महिनादेखि ओछ्यानमै थला परेका हुन् ।‘गत असारतिरै अचानक शरीरको बाँया भाग चल्नै छोड्यो, आफु र छोराले मजदुरी गरेर जसोतसो … Continue reading उपचार अभावले अपाङ्गताको जीवन विताउँदै एउटै टोलका चार दलित