राजविराज भन्सारमा ‘सुविधा पास’मा लुटः बैंकका कर्मचारीले पनि गर्छन् असुली

राजविराज, ६ माघ । सप्तरीस्थित राजविराज भन्सार कार्यालयका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको खुलेको छ । सेवाग्राहीबाट आएको गुनासोअनुसार बिहिबार नेपाल समाचारपत्रले गरेको ‘स्टिङ्ग अप्रेशन’ बाट भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको विषय खुल्न आएको हो ।भन्सार कार्यालयले निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको राजविराज र हनुमाननगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ उपलब्ध … Continue reading राजविराज भन्सारमा ‘सुविधा पास’मा लुटः बैंकका कर्मचारीले पनि गर्छन् असुली