उपमेयर नै भारतीय प्रकरण : ७ महिनादेखि गृहमै अड्कियो छानबिन
राजविराज, ३० फागुन । कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध उजुरी परेको ७ महिना भइसक्दा पनि छानबिन प्रक्रिया अघि बढ्न सकेको छैन् ।गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालय सप्तरीमा उनीहरुविरुद्ध उजुरी परेको थियो । उप–मेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य … Continue reading उपमेयर नै भारतीय प्रकरण : ७ महिनादेखि गृहमै अड्कियो छानबिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed