उपमेयरविरुद्ध उजुरी प्रकरण : पक्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा
राजविराज, २३ चैत्र । कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन परमादेश माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएको छ ।उच्च अदालत जनकपुर, राजविराज इजलासमा दायर भएको सो मुद्दामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल … Continue reading उपमेयरविरुद्ध उजुरी प्रकरण : पक्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed