उपमेयर मीरा र उनका पति महेन्द्र विरुद्ध पक्राउ पुर्जी (फलोअप)
राजविराज, १९ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतवार जिल्ला प्रहरी कार्यालयमा दुवै जना विरुद्ध नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता भएको थियो ।दुवै जना विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक … Continue reading उपमेयर मीरा र उनका पति महेन्द्र विरुद्ध पक्राउ पुर्जी (फलोअप)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed