नागरिकता प्रकरणमा उपमेयर मीरालाई ३ दिन थुनामा राख्न अनुमति, पति महेन्द्र अझैं फरार (फलोअप)
राजविराज, २१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई ३ दिन थुनामा राख्न म्याद थप गरिएको छ । नागरिकता सम्बन्धि कसूरमा बिहिवार सप्तरी जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधवार उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव … Continue reading नागरिकता प्रकरणमा उपमेयर मीरालाई ३ दिन थुनामा राख्न अनुमति, पति महेन्द्र अझैं फरार (फलोअप)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed