कामभन्दा बढी निकासा, सूचना दिन अनाकानी
राजविराज–सरकारी योजनाको पत्र विचौलियामार्फत विक्री गरेर कामकाम गर्ने गरेको आरोप खेपिरहेका पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीले सूचना दिन पनि अनाकानी गर्दै आएका छन् ।‘मधेशलाइभ’ले गत असार १७ गते सूचना माग गर्दै निवेदन दिएको थियो । तर, कार्यालयका सूचना अधिकारी तपेश्वरकुमार साहले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐनमा तोकिएको समयभित्र सूचना उपलब्ध … Continue reading कामभन्दा बढी निकासा, सूचना दिन अनाकानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed