पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर उर्फ हनुमानी  (फलोअप)

राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामामा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी रहेको खुलेको छ ।ती गिरोहबारे समाचार सार्वजनिक भएसँगै पीडितहरु ‘मधेशलाईभ’को सम्पर्कमा आएपछि थप खुल्न आएको हो । उनीहरुकाअनुसार पैसा डब्बल पार्नेदेखि विभिन्न मुद्दामा पक्राउ परेकालाई हिरासत र कारागारबाट छुटाउने नाममा हनुमानीका गिरोहबाट ठगिएका हुन् ।‘पैसा दुई गुणा … Continue reading पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर उर्फ हनुमानी  (फलोअप)