तस्करी गर्न रातारात बनाइयो ‘नो म्यान्सल्याण्ड’सम्मै सडक
राजविराज, १२ पुस-सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित अवैध निकासी–पैठारी (तस्करी) गर्न ‘नो म्यान्सल्याण्ड’सम्मै रातारात सडक बनाएको खुलासा भएको छ ।यसअघि स्थानीय व्यापारीले तस्करी गर्न बेल्ही नाकाको सडक नै प्रयोग गर्दै आएका थिए । तर, पछिल्लो साता नेपाल र भारतका ठुल–ठुला व्यापारीहरुको ‘इन्ट्री’ भएपछि नाका बदनाम हुने डरले आतिएका स्थानीय व्यापारीहरुले नाकाको सडकमा अवरोध गर्न थालेपछि … Continue reading तस्करी गर्न रातारात बनाइयो ‘नो म्यान्सल्याण्ड’सम्मै सडक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed