पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ हनुमानी पक्राउ (फलोअप) 

राजविराज–सप्तरीमा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी पक्राउ परेका छन् ।ती गिरोहबारे ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएसँगै पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए । पीडितले दिएको जाहेरीको आधारमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा बस्ने हनुमानीलाई आज (आइतबार) पक्राउ गरिएको प्रहरी श्रोतले बताए ।हनुमानीलाई पक्राउ गरिएको विषयमा पुष्टि गर्दै एसपी ढकेन्द्र … Continue reading पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ हनुमानी पक्राउ (फलोअप)