राजविराजका समुदायमा यसरी फैलियो कोरोना [विशेष रिपोर्ट]

राजविराज,०९ साउन । कोरोना संक्रमणको कहरले यतिवेला सदरमुकाम राजविराजका सर्वसाधारणमा खेप्नै नसक्ने त्रास छ भने जिल्लाभर कौतुहलता पैदा भएको छ । जिल्लाका अधिकांश व्यक्तिहरु सदरमुकामसँग जोडिएकाले आफुहरु पनि संक्रमितको सम्पर्कमा आएको हुनसक्ने सर्वसाधाणहरुमा देखिएको शंकाले उनीहरुमा कौतुहलता पैदा हुनु पनि अस्वभाविक होइन ।अर्कोतर्फ समुदायस्तरमै संक्रमण तीव्र रुपमा बढ्दै गएको छ पनि । यो समाचार तयार … Continue reading राजविराजका समुदायमा यसरी फैलियो कोरोना [विशेष रिपोर्ट]