निषेधाज्ञामा पनि रोकिएन तस्कारी, १७५ बोरा सेतो मटर बरामद

राजविराज । भारततर्फ तस्करी गर्न डुङ्गामा लोड गरिएको १ सय ७५ बोरा सेतो मटर सप्तरी प्रहरीले बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ स्थित कोशी नदीको स्परछेउबाट सोमवार राति सो मटर बरामद गरिएको हो ।डुङ्गामा मटर तस्करी गर्न लागिएको भन्दै आएको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ६ वटा डुङ्गामा लोड गरिएको … Continue reading निषेधाज्ञामा पनि रोकिएन तस्कारी, १७५ बोरा सेतो मटर बरामद