सप्तरी कारागारभित्र पनि पस्यो कोरोना, कैदीबन्दीमा त्रास

राजविराज । सप्तरी कारागारका कैदीबन्दीमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रवार कारागारका ६ जना कैदीबन्दी र २ जना प्रहरीमा संक्रमण पुष्टि भएको कारागारका निमित्त जेलर संजयकुमार रामले जानकारी दिए ।केही कैदीबन्दीमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि पिसीआर गराउँदा शुक्रवार आएको रिपोर्टबाट उनीहरुमा संक्रमण देखिएको उनले बताए । संक्रमितहरु ३० देखि ६० … Continue reading सप्तरी कारागारभित्र पनि पस्यो कोरोना, कैदीबन्दीमा त्रास