उजुरी दिन रोक लगाएपछि बलात्कृत वालिकाद्वारा आत्महत्या

२०७७ भदौ ३१ राजविराज । सप्तरीमा सामूहिक बलात्कारमा परेकी १७ वर्षीया एक वालिकाले आत्महत्या गरेकी छन् । आफू सामूहिक बलात्कारमा परेपनि गाउँमा बसेको ‘पञ्चायती’ले प्रहरीमा उजुरी दिन रोक लागएपछि डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी संगीता मण्डलले मंगलवार आत्महत्या गरेकी हुन् ।घटनालगत्तै बलात्कारका आरोपीहरु फरार भएका छन् । आरोपितहरु १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल, … Continue reading उजुरी दिन रोक लगाएपछि बलात्कृत वालिकाद्वारा आत्महत्या