बेसाहारा बने अगुवा आन्दोलनकर्मी कैलु राम

राजविराज, २७ असोज । मधेश आन्दोलन तथा संविधान निर्माणकालागि कठोर आन्दोलन होस् वा दलित मुक्ति अभियान । जनअधिकारप्राप्तिकालागि सधैं अग्रपंक्तिमा देखिने सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ कोचाबखारीका कैलु राम यतिबेला थलिएका छन् ।२०७५ साउनमा एक राजनीतिक कार्यक्रममै ढलेका उनी पक्षघातबाट ग्रसित भएका थिए । ६६ वर्षिय कैलुको बायाँ हात–खुट्टाले काम गर्न छाडेको छ । … Continue reading बेसाहारा बने अगुवा आन्दोलनकर्मी कैलु राम