छात्रवृति विवादमा मावि खुरहुरियाका प्रअ तथा शिक्षकमाथि हातपात

राजविराज, २९ असोज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रधानाध्यापक तथा शिक्षकमाथि हातपात गरेको आरोपमा विहीबार व्यवस्थापन समितिका अध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका छन् ।छात्रवृति वितरण सम्वन्धी विषयलाई लिएर उत्पन्न विवादमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चितरञ्जन यादव र सञ्जीव कुमार यादव पक्राउ परेका हुन् । छात्रवृति वितरणमा मनपरी … Continue reading छात्रवृति विवादमा मावि खुरहुरियाका प्रअ तथा शिक्षकमाथि हातपात