औषधी व्यवसायी नै लागुऔषध कारोबारी !

राजविराज, १४ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका एक औषधी व्यवसायीले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको पाइएको छ ।प्रहरीले आज (शुक्रवार) ठुलो परिमाणमा लागुऔषधसहित ३७ वर्षीय रंजितकुमार यादवलाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बोदे बरसाईन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट … Continue reading औषधी व्यवसायी नै लागुऔषध कारोबारी !