केटाकेटीले पड्काएको पटाकाले आगलागी हुँदा सप्तरीमा १४ लाखको धनमाल जल्यो

सप्तरी, २७ कार्तिक । डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित मुखिया टोलमा आज (विहिबार) दिउँसो आगलागी भएको छ । आगलागीमा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको हो । बतही देवी मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया … Continue reading केटाकेटीले पड्काएको पटाकाले आगलागी हुँदा सप्तरीमा १४ लाखको धनमाल जल्यो