छिन्नमस्ता गाउँपालिका: इन्धन र सवारी साधन मर्मत सम्भारमै ३७ लाखबढी खर्चियो (विवरणसहित)

राजविराज, १५ पुस । पहिलो चौमासिक निकासा लिईसक्नुपर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाले हालसम्म गाउँसभाबाट वार्षिक बजेटसहितको नीति तथा कार्यक्रमको मितिसम्म तोकिएको छैन । गाउँसभा गर्न नसकेका कारण विगत ७ महिनायता कर्मचारीले तलब पाउन सकेको छैन भने अर्कोतर्फ सामाजिक सुरक्षा भत्ता नपाएर सास्ती झेल्नुपरेको छ ।चौतर्फी रुपमा आर्थिक अनियमितता र बेथितिबारे आलोचना भईरहँदा गाउँपालिकाले अत्यधिक रकम ईन्धन … Continue reading छिन्नमस्ता गाउँपालिका: इन्धन र सवारी साधन मर्मत सम्भारमै ३७ लाखबढी खर्चियो (विवरणसहित)