प्रदेश २ मा नेकपा संसदीय दलका नेताबाट सत्यनारायणलाई हटाउने दाहाल–नेपाल समूहको तयारी

जनकपुरधाम १७ पुस । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ को नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन तयारी थालेको छ ।मण्डललाई हटाउन दुई दिन अगाडि नै संसदीय दलका उपनेता रामकुमार यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको दाहाल–नेपाल समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाका ३२ सांसद छन् ।जसमध्ये तत्कालीन … Continue reading प्रदेश २ मा नेकपा संसदीय दलका नेताबाट सत्यनारायणलाई हटाउने दाहाल–नेपाल समूहको तयारी