सप्तरीमा दाहाल–नेपाल समूहका वडाध्यक्षसहित छ जना नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा

राजविराज, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित छ जना दाहाल–नेपाल समूहआवद्ध नेकपाका नेता/कार्यकतालाई विहिवार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।राजविराज–६ का वडाध्यक्ष प्रेम यादव, युवा संघ सप्तरीका अध्यक्ष विनोद यादव, राजु जैसवाल, छेदी रजक, मुकेश यादव र बमबम झालाई नियन्त्रणमा लिएको हो । राजविराजबाट बजारबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला … Continue reading सप्तरीमा दाहाल–नेपाल समूहका वडाध्यक्षसहित छ जना नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा