सप्तरीमा फिल्मी शैली अपनाएर डाँका गर्ने गिरोह पक्राउ (भिडिओसहित)

राजविराज, ११ माघ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतवार पत्रकार सम्मेलन गर्दै डाँका कार्यमा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, … Continue reading सप्तरीमा फिल्मी शैली अपनाएर डाँका गर्ने गिरोह पक्राउ (भिडिओसहित)